NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १८ गते

सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले आगामी भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।