चिलिमेमा फसेकाको उद्धार गर्न अझै ३ दिन लाग्ने
काठमाडाैं । प्रतिनिधिसभा सासंद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्रको अवरोध हटाउने काम तीव्र रुपमा भइरहेको जानकारी गराएका छन् ।
आवश्यक उपकरण र सामग्री घटनास्थलमा पुर्याउने तयारी पूरा भएको जानकारी दिदै उनले ३ दिनभित्र कन्ट्रोल रुपमा रहेका ६ जनालाई सकुशल उद्धार गर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘परिस्थिति अनुकुल रहेमा आजदेखि नै उद्धार कार्य सुरु गरी ३ दिनभित्र कन्ट्रोल रुपमा रहेका ६ जनालाई सकुशल उद्धार गर्ने विश्वास लिएको छु । आवश्यक समन्वय गरिरहेका छौं’
ताजा अपडेट
-
चिलिमेमा फसेकाको उद्धार गर्न अझै ३ दिन लाग्ने
-
ठमेलमा गैरकानुनी रूपमा बस्दै आएका १० बंगलादेशी पक्राउ
-
जेनजी आन्दोलनको एक वर्ष : युवा स्वदेशमै टिकाउन र वैदेशिक रोजगार व्यवस्थित बनाउन नीतिगत सुधार
-
जेन–जीपछिको एक वर्ष : सुधारदेखि सुरुङ युगसम्म
-
जेन–जी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुँदैनौँ : रवि लामिछाने


प्रतिक्रिया