पावरप्याक्ड म्याक्स टाइगर, पावरफुल महिला खेलाडी : राष्ट्रिय पब्जि मोबाइल च्याम्पियनसिपको फाइनल आज
काठमाडौँ । नेपालमा महिला ई-स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौंको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ ।
म्याक्स टाइगर इनर्जी ड्रिङ्कको पावरप्याक्ड ऊर्जासँगै प्रतियोगिताको अन्तिम चरणमा महिला खेलाडीहरूको जोश, उत्साह र प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
कुल २४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट १६ टोली अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । आज हुने फाइनलमा १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १,००० अमेरिकी डलर रहेको छ । महिला ई-स्पोट्र्सको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले महिला खेलाडीहरूको प्रतिभा र सम्भावनालाई थप उजागर गर्नेछ । म्याक्स टाइगरको पावरप्याक्ड एनर्जीले फाइनलको उत्साह, जोश र प्रतिस्पर्धात्मक माहोललाई अझ ऊर्जावान बनाउनेछ ।
ताजा अपडेट
-
राइनासका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि सर्यो, असोज १८ गते उद्घाटन
-
गृह मन्त्रालयद्वारा एकैपटक एकसय कर्मचारीको सरुवा
-
भारतीय राजदूत श्रीवास्तवसँग प्रधानमन्त्री शाहको बिदाइ भेट
-
चोलेन्द्र पक्राउप्रति सर्वोच्चको आपत्ति, कानुनी प्रक्रिया पालना गर्न आग्रह


प्रतिक्रिया