शेयर बजारमा ४ अर्ब ४६ करोडको कारोबार
काठमाडौँ । सोमबार शेयर बजार नेप्से बढेको छ । सोमबार नेप्से ४ अङ्कले बढेको हो । आज बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ ।
आज १०५ वटा कम्पनीको शेयर बढेकोमा १६५ वटाको घटेको छ । आज धौलागिरि लघुवित्त र स्नो रिभर्सको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन रिज लाइन इनर्जीको शेयर झन्डै साढे ६ प्रतिशतले घटेको छ ।
आज ३५४ वटा कम्पनीको १ करोड २७ लाख कित्ता शेयर ४ अर्ब ४६ करोड रुपैयाँमा कारोबार भएको छ ।
ताजा अपडेट
-
यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल वुडफर्डलाई
-
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार
-
शेयर बजारमा ४ अर्ब ४६ करोडको कारोबार
-
आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने
-
कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना भोलि बिहानदेखि


प्रतिक्रिया