सुन र चाँदीको मूल्यमा उच्च वृद्धि
काठमाडौं- स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु १,७०० ले बढेको छ ।
यससँगै छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९० हजार १०० कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार ४०० मा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । चाँदीको मूल्य प्रतितोला रु ११५ ले बढेर रु ४,१५० कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला रु ४,०३५ मा कारोबार भएको थियो ।
ताजा अपडेट
-
प्रहरीलाई विपद् सामना गर्न सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
-
सुन र चाँदीको मूल्यमा उच्च वृद्धि
-
दसैँको शुभकामना दिँदै पूर्वराजा शाहको आह्वान– ‘शोकलाई शक्तिमा बदलेर अघि बढौँ’
-
खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा
-
कात्तिक १ गतेदेखि ४ दिन उपत्यकाको फोहर नउठ्ने


प्रतिक्रिया