यस्तो छ रोनाल्डो चढ्ने सुविधासम्पन्न जेट विमान
पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो साउदी अरेबियास्थित अल नासर क्लबमा औपचारिक रूपमा आबद्ध भएका छन् । वार्षिक १७३ मिलियन डलर पारिश्रमिक लिनेगरी यो क्लबमा जोडिएका रोनाल्डो आफ्नो निजी जेट विमान चढेर रियाद पुगेका थिए । श्रीमती र छोराहरूसहित रोनाल्डोले गरेको साउदीको हवाई यात्रा अहिले चर्चामा छ ।
रोनाल्डोको जेट विमान महल जत्रो छ, जसमा सबै सुविधा छन् । त्यसमा फ्रिज, ओवन, डाइनिङ, टेबल, सोफा, वाइफाईदेखि फ्याक्ससम्म जडान गरिएको छ ।
आरामदायी बिछ्यौना रहेको जेटमा १० जना यात्रा गर्न सक्छन् ।
हेरौं रोनाल्डोकी पार्टनर जार्जिनाले सेयर गरेका निजी जेटका केही तस्बिर

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया