राष्ट्रिय सभाको उपनिर्वाचन २५ माघमा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बिहीबार बसेको बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
५९ सदस्यीय राष्ट्रय सभामा एमालेबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सिट खालि रहेको छ । घट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन गत मंसिरमा पदबाट राजनीतिमा दिएका थिए ।
संविधान अनुसार पद रिक्त रहेको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षले मतदान गर्न पाउँछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया