कोरोना अपडेट : थप तीन जनामा संक्रमण
काठमाडौं । बिहीबार थप तीन जनामा कोरोना संक्रमण देखिएको छ ।
३०६ नमुना परीक्षणमा पिसिआर विधिबाट तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा दुई जना संक्रमणमुक्त भएका छन् भने २२ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ४७ हजार २४७ जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
छिमेकी मुलुकमा कोरोनाको नयाँ प्रजाति बिएफ.७ देखिएसँगै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रहसमेत गदै आएको छ । मास्क लगाउने, भौतिक दुरी कायम गर्ने तथा खोप लगाउन मन्त्रालयले भनेको छ ।

ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया