हकप्रद जारी गर्न बीमा प्राधिकरणले दियो एलआईसी नेपाललाई स्वीकृति
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई हकप्रद सेयर निष्काशनका लागि स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले कम्पनीलाई पुस २१ गते हकप्रद निष्काशन गर्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।
प्राधिकरणलले कम्पनीलाई ८८ दशमलव ४५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
कम्पनीले माघ ३ गते हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । सभाले पारित भएपश्चात लागू हुने गरी कम्पनीले प्राधिकरणबाट हकप्रद निष्काशन गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया