संसदीय दलको विधान संशोधन गर्ने लोसपा मधेस प्रदेशको निर्णय
महेन्द्रनगर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेस प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ ।
संसदीय दलको नेता चयन सम्बन्धमा आज जनकपुरधाममा बसेको बैठकको निर्णय अनुमोदनको लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णयसमेत गरेको छ ।
सांसद एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनलका अनुसार नौ जना सांसद रहेको लोसपाको मधेस प्रदेशसभामा संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने सहमति नभए निर्वाचन प्रक्रियामा जानेछ ।
ताजा अपडेट
-
बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने


प्रतिक्रिया