भारतमा बस दुर्घटना हुँदा १४ नेपालीको मृत्यु
काठमाडौं ।भारतको लखनउनजिकै बस दुर्घटना हुँदा १४ जना नेपालीको मृत्यु भएको छ । गुजरातबाट कैलालीको टीकापुरतर्फ आइरहेको बस आइतबार बिहान दुर्घटना भएको हो ।
ज्यान गुमाउने सबै टीकापुर आसपासका भएको बताइए पनि एकको मात्र सनाखत भएको छ ।
नेपाली चढेको बसलाई दुईतर्फबाट बसले ठक्कर दिएपछि दुर्घटना भएको बताइएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया