शुक्रबार ९ जनामा कोरोना संक्रमण
काठमाडौं । शुक्रबार थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार एक हजार ३७७ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
गएको २४ घण्टामा ४ जना निको भएका छन् भने २८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज ११ हजार ४२१ जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया