विमान दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री र गृहमन्त्री पुगे त्रिभुवन विमानस्थल
काठमाडाैं । प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विस्तृत विवरण लिन त्यहाँ पुगेका हुन् ।
दुर्घटना पाएको खबरपाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् भने तत्काल उद्धार गर्न निर्देशन पनि दिइसकेका छन् ।
पछिल्लो अपडेटअनुसार विमान दुर्घटनामा परेकाहरूमध्ये ३२ जनाको शव निकालिसकेको छ । बाँकीको शव निकाल्ने क्रम जारी छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया