त्रिभुवन विमानस्थलमा नवनियुक्त पर्यटनमन्त्री किराँतीको छड्के
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । उनले आज बिहान विमानस्थलको अनुगमन गरेका हुन् ।
मन्त्री किराँतीले विमानस्थल क्षेत्रको सरसफाइ र आगमन कक्षका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरकोसमेत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले विमानस्थलका शौचालय सफा राख्न र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया