स्यान्डमार्टिन इन्टरनेशनल डिएचआइको टेक्नोलोजी पार्टनर
काठमाडाैं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु विक्री वितरण गर्दै आएको डिएचआईले (DHi) ले छोटो समयमा नै नेपाली ग्राहकमाझ आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ ।
नेपाली बजारमा लामो समयदेखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय आवश्यक सम्पुर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो ।
पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाईलाई विस्तार गरेसंगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र विक्रीवितरण गर्नको लागि ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेड (Sandmartin International Holding Limited) लाई Technology Partner को रुपमा लिएको DHi ले जानकारी दिएको छ ।
यो सम्झौतापश्चात टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्को स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया