अतिक्रमण गरेर बनाइएका संरचनामाथि मेयर हर्क साम्पाङले चलाए डोजर
धरान । धरान उपमहानगरपालिकाले पनि सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन भन्दै डोजर चलाउन सुरू गरेको छ ।
धरान उपमहानगरपालिका धरान-५ स्थित स्थानीय मुना चौधरी लिम्बूले बनाएको घर भत्काउन विहानै पुगेका हुन् ।
उक्त घर भत्काउन पुगेका सुरक्षाकर्मी र त्यहाँको स्थानीयबीच झडपसमेत भएको छ । सुरक्षाकर्मी र त्यहाँका स्थानीयबीच झडप हुँदा केही व्यक्ति घाइते भएका छन् ।
उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार गरेपनि अटेर गरेपछि उपमहानगरपालिका घर भत्काउन बाध्य भएको मेयर हर्क साम्पाङले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया