इन्टर मिलान इम्पोलीसँग स्तब्ध
काठमाडौं । इम्पोलीले इन्टर मिलानलाई पराजित गरेको छ । इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा इम्पोलीले इन्टरलाई १–० गोलान्तरमा पराजित गरेको हो ।
इम्पोलीको जितमा टोमासो बल्दान्जीले निर्णायक गोल गरे । उनले ६६ औं मिनेटमा उक्त गोल गरेका हुन् ।
योसँगै इम्पोली १९ खेलमा २५ अंक जोडेर नवौं स्थानमा समेटिएको छ । इन्टर भने ३७ अंक जोडेर तेस्रो स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया