बाजुरामा भूकम्प जाँदा एकजनाको मृत्यु
काठमाडाैं । बाजुराको हिमाली गाउपालिका बिच्छ्या केन्द्र बिन्दु बनाइ गएको ५.९ रेक्टरको भूकुम्पमा परी एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौमुल गाउपालिका वडा न २ निवासी जमुना रोकाया रहेका छन् । उनको पहिरोमा परि घटनास्थलमै मृत्यु भएको छ ।
आज दिउँसो अपराह्न २;४३ बजे भुकम्प गएको हो । भूकम्पको कारण बाजुरमामा दर्जनौ घर पुर्ण रुपमा भत्किएको छन भने १०० घर बस्न लायक नहुने गरि चर्किएका छन् ।
क्षतिको विस्तृत विवरण आउन बाँकी नै छ । त्यहाँ नेटवर्क अवरूद्ध भएको कारण क्षतिको विवरण लिन समस्या भइरहेको जनाइएको छ ।
ताजा अपडेट
-
कति छ प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति ?
-
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
-
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया – सहकारी ठगीबारे लेख्न एक इन्च पछि हटिन्न
-
फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान
-
नीति तथा कार्यक्रममाथि छलफल शुक्रबार हुने
प्रतिक्रिया