एन्फाले सार्वजनिक गर्यो मोफसल फुटबल तालिका
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुन लागिरहेको नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।
मोफसलमा आगामी माघदेखि चैतसम्म नकआउट चरणका गेमहरू हुँदैछन् । एन्फाले त्यसअन्तर्गतका ११ प्रतियोगिताको तालिका मंगलबार सार्वजनिक गरेको हो ।
यसअघि मोफसलमा १४ प्रतियोगिता हुने गरेकोमा यसपटक झरेर ११ मा आएको हो ।
तालिकाअनुसार माघ २६ देखि चैत १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछन् ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया