गृहमन्त्री लामिछानेले भेटे आत्मदाह गर्ने आचार्यका परिवारलाई
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका छन् ।
मंगलबार विहान गृहमन्त्री लामिछानेले अस्पताल पुगेर आचार्यका परिवारलाई भेटेका हुन् । भेटमा लामिछानेले आचार्यका परिवारलाई सान्त्वना दिएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरअघि पेट्रोल खन्याएर आफैंलाई आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बिहान बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो ।
तस्विर : सामाजिक सञ्जाल
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया