पूर्वसचिव रामेश्वर खनाल विवाह बन्धनमा बाँधिए
काठमाडौं । पूर्वसचिव रामेश्वर खनाल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले बिहीबार सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन् ।
यो उनको दोस्रो विवाह हो । उनकी पहिलो श्रीमतीको २०७६ सालमा क्यान्सरले मृत्यु भएको थियो । खनाल र शर्मा दुवैका एक–एक छोरी छन् । शर्मा पनि एकल महिला हुन । उनको श्रीमान १९ वर्षअघि नै निधन भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया