अष्ट्रेलियन ओपनको उपाधि बेलारुसकी साबालेन्काको पोल्टामा
काठमाडौं । अष्ट्रेलियन ओपन २०२३ को उपाधि बेलारुसकी आर्याना साबालेन्काले जितेकी छन् ।
महिला एकलतर्फको फाइनल खेलमा उनले कजाकिस्तानकी एलेना रिबाकिनालाई ४–६, ६–३ र ६–४ को सेटमा पराजित गरेकी हुन् । साबालेन्काको यो पहिलो ग्राण्डस्लाम उपाधि हो।
रुस–युक्रेन युद्धमा बेलारुसले रुसलाई समर्थन गरेकाले उनले तटस्थ झण्डामुनि खेलेकी थिइन् ।
यसअघि सन् २०२२ मा रिबाकिनाले विम्बल्डनको रूपमा आफ्नो पहिलो ग्रान्ड स्लाम जितेकी थिइन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया