जिरोनामाथि बार्सिलोनाको कठिन जित
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जिरोनामाथि साँघुरो जित निकालेको छ ।
गएराति सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनालाई १–० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाका लागि पेड्रीले ६१ औं मिनेटमा गोल गरे । जोर्डी अल्बाको पासमा पेड्रीले निर्णायक गोल गरेका हुन् ।
योसँगै १८ खेलमा बार्सिलोनाले ४७ अंक जोडेको छ भने जिरोना २१ अंकका साथ तालिकाको १२ औं स्थानमा छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया