टेलिकमले ४० प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत बोनस सेयर दिन लागेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो। टेलिकमले पहिलोपटक बोनस सेयर प्रस्ताव गरेको छ । लाभांश प्रस्तावसहित यसले चैत २४ गते साधारण सभा पनि बोलाएको छ ।
यसका लागि चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया