गिल सोभियामा अनुबन्धित
काठमाडौं । ब्रायन गिल स्पेनिस क्लब सेभियामा अनुबन्धित भएका छन् ।
इंग्लिस क्लब टोटेनहमका गिललाई सेभियाले यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो । उनलाई लोनमा त्यहाँ अनुबन्धित गरिएको बताइएको छ ।
गिल यसअघि सन् २०२१ मा पनि सेभियाबाटै टोटेनहम आएका थिए । टोटेनहमका लागि मात्रै ३१ खेल खेलेका उनले यस सिजनमा मात्रै ११ खेल खेलेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया