इन्टर कोपा इटालियाको सेमिफाइनलमा
काठमाडौं । इन्टर मिलानले कोपा इटालिया फुटबलको सेमिफाइनल यात्रा तय गरेको छ ।
गएराति सम्पन्न खेलमा एट्लान्टालाई १–० गोलान्तरमा परास्त गर्दै इन्टरले अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो ।
दुवै टिमले खेलको पहिलो हाफमा बराबरी खेलेका थिए । दोस्रो हाफको ५७ औं मिनेटमा माटियो डार्मेनले इन्टरका लागि गोलको खाता खोलिदिए । जुन गोल इन्टरको जितमा निर्णायक बन्यो ।
खेल दौरान एट्लान्टाले पनि गोल गर्ने अवसर सिर्जना नगरेको होइन । तर यसका खेलाडी त्यसलाई सदुपयोग गर्न चुके ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया