दुर्घटनामा परेका घनश्यामको कस्तो छ स्वास्थ्य अवस्था ?
काठमाडौं । सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत एकीकृत समाजवादीका नेता घनश्याम भुसालको अवस्था सामान्य रहेको भुसालले जानकारी गराएका छन् ।
भुसालले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो स्वास्थ्य अवस्था गम्भीर नरहेको तथा कुनै चोटपटक नलागेकोसमेत बताएका छन् । उनी आज बिहान आफैले गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा बानेश्वसमार बेहोस भएका थिए । उनी अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया