प्रधानमन्त्रीले किन बोलाए दलका प्रमुख सचेतकलाई बालुवाटार ?
काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको बोलावटमा उनीहरू सोमबार बिहान बालुवाटार पुगेका हुन् ।
छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, केहीबेरअघिदेखि प्रमुख सचेतकसँग छलफल अहिले जारी छ ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनपछि बनेको प्रतिनिधिसभाले कैयन् विधेयक अघि बढाएर कानून निर्माण गर्नुपर्ने आवश्यकता छ ।
ताजा अपडेट
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार
-
धादिङको रुबीभ्यालीमा कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी


प्रतिक्रिया