अस्ट्रेलियाली क्रिकेटर फिन्चद्वारा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौं । अस्ट्रेलियाको टी–२० टोलीका कप्तान आरोन फिन्चले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
एक वर्षअघि एकदिवसीय क्रिकेट नखेल्ने निर्णय लिएका उनले टी–२० क्रिकेटबाट पनि सन्यास लिएका हुन् ।
सन्यास लिए पनि उनले आइपिएल र बिबिएलजस्ता प्रतियोगितामा भने भाग लिनेछन् ।
सन् २०२१ को टी–२० क्रिकेट विश्वकपमा फिन्चले अष्ट्रेलियाको नेतृत्व गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया