सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । सोमबार पाँच सय रूपैयाँले उकालो लागेको सुनको मूल्य मंगलबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुन सोममबारकै मूल्य अर्थात एक लाख चार हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार तेजावी सुनको मूल्य सोमबारकै कामय अर्थात एक लाख चार हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै सोमबार स्थिर चाँदी आज पनि स्थिर रही एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया