सरकारले माग्यो एक लाख म्यादी प्रहरी, यस्ता छन् मापदण्ड
काठमाडौं । सरकारले आसन्न स्थानीय निर्वाचनका लागि एक लाख प्रहरीको भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ भर्ना खुलाएको हो ।
१८ वर्ष पुरा भइ ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्ने आज जारी गरिएको सूचनामा उल्लेख छ ।
इच्छुकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सक्नेछन् । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधासरह ४० दिनको तलब पाउनेछन् ।
छनोट प्रक्रिया चैत १५ गतेदेखि प्रारम्भ हुने, चैत २२ गतेसम्मसम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया