यातायात व्यवस्था विभागको महानिर्देशकमा तुल्सीनाथ गौतम
काठमाडौं । यातायात व्यवस्था विभागमा ६ महिनामै महानिर्देशक हेरफेर भएको छ ।
केही दिनअघि सहसचिव टोकराज पाण्डेको सरुवा भएपछि उक्त जिम्मेवारी तुल्सीनाथ गौतमले पाएका छन् ।
पाण्डेलाई वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सरुवा गरिएको छ । उनले गत भदौ २० मा मात्रै उक्त जिम्मेवारी सम्हालेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी गौतमलाई महानिर्देशक नियुक्त गरेको हो । उनले आजै पदवहाली गरिसकेका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया