महिला टी–२० विश्वकप : आयोजक दक्षिण अफ्रिका ३ रनले श्रीलंकासँग पराजित
काठमाडौं । दक्षिण अफ्रिकामा जारी महिला टी–२० विश्वकपको पहिलो खेलमा श्रीलंकाले आयोजक टोलीलाई ३ रनले पराजित गरेको छ ।
समूह ‘ए’ को रोमाञ्चक खेलमा श्रीलंकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १२९ रन बनायो ।
दक्षिण अफ्रिकी टोलीलाई जितका लागि १३० रन आवश्यक भएकोमा नौ विकेट गुमाएर उसले मात्रै १२६ रन जोड्न सक्यो ।
१० फेब्रुअरीदेखि २६ फेब्रुअरीसम्म चल्ने यस विश्वकपमा विश्वका १० टोलीको सहभागिता रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया