चिकित्सक संघको आन्दोलन स्थगित
काठमाडौं । चिकित्सक संघको आन्दोलनका कार्यक्रम स्थगित भएको छ । सरकारसँग ६ बुँदै सहमति गर्दै आन्दोलन स्थगित भएकाे हो । सहमति पत्रमा घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीको छानबिन गरी एक हप्ताभित्र छानबनि गरी दोषीलाई कारबाही गर्ने जनाइएकाे छ ।
संघले यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा आज देशभरि नै आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । घाइते चिकित्सको उपचारको व्यवस्था सरकारले गर्ने पत्रमा उल्लेख छ ।
सहमति पत्र :

ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया