विवाह गदै अभिनेत्री सुरक्षा पन्त

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले अभिनेता मानव सुवेदीसँग विवाह गर्न लागेकी हुन् ।
लामाे समयकाे प्रेम सम्बन्धलाई याे जाडिले यहि फागुन २५ गते विवाहमा परिणत गर्न लागेकाे हाे । विवाह समाराेह चितवनमा हुने जनाइएकाे छ ।
प्रतिक्रिया