धर्मराएको नेपालको एक सय रन पूरा, जम्दै रोहित र आरिफ
काठमाडौं । २०५ रनको सामान्य लक्ष्य पछ््याए पनि धर्मराएको नेपाललाई रोहित पौडेल र आरिफ शेखले उकासिरहेका छन् ।
सुरुवाती ब्याटरहरू कुशल भुर्तेल १ रनमा, आशिफ शेख १६, ज्ञानेन्द्र मल्ल ४ र दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट भएका हुन् ।
२८ ओभर सकिंदा नेपालले एक सय रन कटाएको छ ।
पौडेलले ४१ र आरिफ शेखले २३ रन बनाएर खेलिरहेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया