इच्छाराजसहित १९ जनाविरूद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा
काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० मा गैर कानुनी रूपमा सम्पत्ति आर्जनको आरोपमा १९ जनाविरूद्ध मुद्धा दायर गरेको छ ।
यो वर्ष विभागले मुद्दा दायर गर्ने सूचीमा व्यवसायी तथा पूर्व सांसद इच्छाराज तामाङसमेत छन् । तामाङ परिवारको शिलशिलेवर ठगीबारे दुई वर्षको अनुसन्धानपछि आयोगले यस वर्ष मुद्दा दायर गरेको थियो ।
हालसम्म विभागले चार अर्ब ८३ करोड १५ लाख ६२ हजार ४०६ रूपैयाँको विगो माग दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
विभागले ठगी, लागूऔषध, संगठित अपराध, तस्करी/मुद्रा तथा बैंकिङ, विदेशी विनिमय अपचल, हुण्डि, राजश्वलयगातका कसुरमा उनीहरूविरूद्ध प्रचलित कनानुअनुसारको सजाय र विगोमागदाबी सहित मुद्दा दायर गरेको छ ।
गैर कानुनी सम्पतिमा कसलाई कति विगो मागदाबी ?

ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया