ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प, चीनसम्म धम्का
काठमाडौं । ताजकिस्तान केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । पूर्वी ताजिकिस्तानको मुर्गोबबाट ६७ किलोमिटर पश्चिम केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
अहिलेसम्म प्राप्त प्रारम्भिक जानकारीमा यसको तीव्रता ६.८ म्याग्निच्युड रहेको बताइएको छ ।
समाचार एजेन्सी एफपीले स्थानीय समय अनुसार बिहान ५ः३७ मा भूकम्प गएको र यसको केन्द्र जमिनबाट २०.५ किलोमिटर मुनि रहेको जनाएको छ । भूकम्पको धक्का चीनसम्म महसुस भएको छ ।
भूकम्पको केन्द्रबिन्दु भएको स्थान घना आवादि भएको क्षेत्र हो । तर अहिलेसम्म भूकम्पबाट भएको धनजनको क्षतिबारे कुनै विवरण नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जदाएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया