मेयर बालेनलाई राजीनामा गर्न कसले भन्यो ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई राजीनामा दिन दवाव दिएको सार्वजनिक गरेका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमार्फत यस्तो विवरण सार्वजनिक गरेका हुन् ।
उनले ट्वीट गरेका छन्, ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन ।’
तर उनले कसले किन राजीनामा दिन लगाउँदैछन् भन्नेबारे खुलाएका छैनन् ।
मेयरमा निर्वाचित भएपछि बालेनले अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणीहरु भइरहेका बेला बालेनले यस्तो भनाई सार्वजनिक भएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया