सिटिजन्स बैंकका ग्राहकले सेन्ट्रल डायग्नोस्टिकमा १० प्रतिशतसम्म छुट पाउने
काठमाडौं । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने भएका छन् ।
यस छुटसम्बन्धी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया