ग्लोबल आइएमई बैंकको कुन-कुन शाखा गाभिदैछन् ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंक अफ काठमाण्डुसँग मर्जरपश्चात एकै स्थानमा सञ्चालनमा रहेका केही केही शाखा कार्यालय गाभेर सञ्चालन गर्दैछन् ।
बैंकले यहि फागुन २८ गतेदेखि एकीकृत रुपमा संचालन भइ कारोबार हुन लागेको जनाएको छ ।
बैंक अफ काठमाण्डुको साविक संचालनमा रहेको सुन्दरबजार नगरपालिका वडा नं. ७, लमजुङमा रहेको सुन्दरबजार शाखा कार्यालय गाभिएर मिलनचोक सुन्दरबजार नगरपालिका वडा नं. ६ लमजुङ्गमा सञ्चालनमा रहने भएको छ ।
त्यस्तै ग्लोबल आइएमई बैंकको साविक सञ्चालनमा रहेको काठमाडौं महानगरपालिका वडा नं. २९ मा रहेको अनामनगर शाखा कार्यालय गाभिएपश्चात् काठमाडौं महानगरपालिका वडा नं. २९ काठमाडौंमा सञ्चालन हुने भएको छ ।
ताजा अपडेट
-
पर्वतको कुश्मामा खानेपानीको अभाव, लोडसेडिङ सुरु
-
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
-
‘मन्दीले ऋण प्रवाह घट्यो, बैंकले साना-ठूला भनेर भेदभाव गर्दैन’(अन्तर्वार्ता)
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
प्रतिक्रिया