कक्षा १२ को परीक्षा वैशाख २६ देखि, कुन विषय कहिले ? (सूचीसहित)
काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख २६ गतेदेखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले साधारण, परम्परागत र प्राविधिक विषयतर्फका नयाँ तथा पुरानो पाठ्यक्रमअनुसारका नियमित, आंशिक एवं ग्रेड वृद्धि परीक्षा वैशाख २६ देखि जेठ २ गतेसम्म सञ्चालन हुने जनाएको छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
हेर्नुहोस् परीक्षा तालिका

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया