मिलान क्वाटरफाइनलमा, टोटेनहम बाहिरियो
काठमाडौं । इंग्लिस क्लब टोटेनहम च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ बाट बाहिरिएको छ । एसी मिलानले भने क्वाटरफाइनल यात्रा तय गरेको छ ।
राउण्ड अफ १६ अन्तर्गत दोस्रो लेगमा गएराति भएको खेलमा इटालियन क्लब एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएको टोटेनहम बाहिरिएको हो ।
मिलान भने क्वाटरफाइनलमा प्रवेश गर्यो । पहिलो लेगमा विजयी भएको मिलान समग्रमा १–० को गोलान्तर बनाएर क्वाटरफाइनल प्रवेश गरेको हो ।
गएराति सम्पन्न खेलमा टोटेनहमका १० खेलाडीमा सीमित बन्नुपर्यो । क्रिस्टियन रोमेरोले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडी लिएर प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको हो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया