युएईविरुद्ध नेपाललाई सुरुवातमै दुई सफलता
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईविरुद्ध सुरुवातमै दुई सफलता हात पारेको छ ।
नेपालले ३.५ ओभरमा नै पहिलो सफलता हात पारेको थियो । बलर सोमपाल कामीले ६ रन बनाएर खेलिरहेका चिराग सुरीलाई आशिफ शेखबाट क्याचआउट गराएका हुन् ।
लगत्तै ५.१ ओभरमा भृत्य अरविन्दलाई कामीले नै आशिफ शेखरबाटै क्याचआउट गराएक हु्न् ।
युएईले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया