राष्ट्रपति पौडेल आज शितलनिवास सर्ने
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबार शीतलनिवास सर्ने भएका छन् ।
दिउँसो १ बजे सपथग्रहण कार्यक्रम सकिएपछि पौडेलले बोहोराटारस्थित निजी निवास छाड्ने तयारी भएको उनका सचिवालयले जानकारी दिएको छ ।
उनी यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यस्तै पौडेलको सपथग्रहण समारोहबाटै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया