‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि प्रसारण हुँदै
काठमाडौं । कमेडि शो ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शाेकाे पहिलो अतिथि अभिनेता प्रदीप खड्का रहेका छन् ।
शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् भने कलाकारहरूमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली प्रभात लामा र एलिना बास्कोटा रहेका छन् ।
ताजा अपडेट
-
नापी कार्यालयका दुई कर्मचारीविरुद्ध घुस मागेको आरोपमा भ्रष्टाचार मुद्दा दायर
-
नेपालको विपत्तिमा अस्ट्रेलियाको ऐक्यबद्धता : ‘तपाईँहरू यो पीडामा एक्लै हुनुहुन्न’
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक
-
७२ वर्षीया हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
-
भग्नावशेषबाट जीवित भेटिएपछि उद्धारमा कमजोरी भयो कि भन्ने परेको छ


प्रतिक्रिया