यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपालले जित हात पारेको हाे ।
जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गर्न सफल भएकाे छ ।
प्रतिक्रिया