नेपालले एकै ओभरमा २ विकेट गुमायो
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत जारी खेलमा नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ ।
नेपालले पाचौं ओभरमा दुई विकेट गुमाएको हो ।
नेपालका आपनरद्वय कुशल भुर्तेल र आसिफ शेख आउट भएका हुन् । कुशलले ११ तथा आसिफले ७ रन जोडेर आउट भएका हुन् ।
नेपालले हालसम्म ५.२ ओभरमा २ विकेट गुमाएर १९ रन बनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया