NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नेपाललाई तेस्रो झड्का, दीपेन्द्र आउट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत जारी खेलमा नेपाललाई तेस्रो झड्का लागेको छ ।
नेपालका दीपेन्द्रसिंह ऐरी मात्र ४ रन बनाएर आउट भएका छन् ।

आयोजक युएईविरुद्ध खेलिरहेको नेपालले अहिले ९.५ ओभरमा ३ विकेट गुमाएर ३१ रन बनाएको छ ।

यसअघि नेपालका आपनरद्वय कुशल भुर्तेल र आसिफ शेख आउट भएका थिए कुशलले ११ तथा आसिफले ७ रन जोडेर आउट भएका हुन् ।

अहिले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रिजमा छन् ।

नेपालले एकै ओभरमा २ विकेट गुमायो