NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नेपालले चौथो विकेट गुमायो, ज्ञानेन्द्र आउट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल २८ रन बनाउँदै आउट भएका हुन् ।

नेपाल अहिले २३.२ ओभरमा ४ विकेट गुमाएर ८५ बनाएर खेलिरहेको छ ।

अहिले रोहित पौडेल र आरिफ शेख क्रिजमा छन् ।

नेपालले ५० रन कटायो